eadarsha.com
थकाली कमजोर छैनन् : सांसद तुलाचन
पोखरा २ भदौ। सांसद प्रेमप्रसाद तुलाचनले थकाली जाति कमजोर नभएको र विभिन्न क्षेत्रमा नेतृत्व तहमा पुगेको बताएका छन्। थकाली सेवा समिति नदीपुर, पोखराको ६४ औं वाषिर्क साधारणसभा तथा अधिवेशन उद्घाटन गर्दै सांसद तुलाचनले उक्त कुरा व्यक्त गरेका हुन्। उनले राष्ट्रमा थकाली जाति उत्कृष्ट समुदायको रुपमा परिचित भएको उल्लेख गर्दै थकालीहरूले आफ्नो भेषभूषा र संस्कृति भुल्न […]