eadarsha.com
कतै भवन अलपत्र, कतै कुर्ची पाउनै मुश्किल ?
पोखरा, २ भदौ । सरकारले चालु आर्थिक वर्षदेखि जिल्लाका अधिकांश कार्यालयहरु खारेज गर्दै स्थानीय तहमा कमचारी समायोजन गर्‍यो। केही कर्मचारीहरु प्रदेश सरकारको मातहतमा पनि छन्। कास्कीका पशु, स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, जिल्ला समन्वय समिति र जिल्ला प्राविधिक कार्यालयका अधिकांश कर्मचारीहरु प्रदेश र स्थानीय तहमा हाजिर हुन थाले। तथ्यांक, घरेलु तथा साना उद्योग, खेलकुद, नगर विकास […]