eadarsha.com
बीच भलिबल फाइनल आज
पोखरा, २ भदौ । पोखरामा जारी अन्तरक्लब खुला पुरुष बीच भलिबल प्रतियोगितामा शनिबार सशस्त्र कालिका गण एपीएफ एले मादी गाउँपालिकालाई २१-१६ र २१-१८ को सोझो सेटमा हराउँदै सेमीफाइनल पुगेको छ । अर्को खेलमा पश्चिमाञ्चल भलिबल संघले भलिबल ट्रेनिङ सेन्टर नदीपुरलाई २१-१५, १५-२१ र १५-८ ले हराउँदै अन्तिम चारमा पुग्न सफल भयो । यस्तै, एपीएफ बीले कास्की जिल्ला भलिबल […]