eadarsha.com
गुणस्तरीय सेवा दिन मन्त्रीको आग्रह
पोखरा, २ भदौ । वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले पर्यटकलाई गुणस्तरीय सेवा दिन होटल व्यवसायीलाई आग्रह गरेका छन् । पृथ्वी होटल व्यवसायी समितिको सातौ साधारणसभा तथा चौथो अधिवेशन शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री लम्सालले होटल व्यवसायीले पर्यटकमैत्री वातावरणमा होटल संचालन गर्नुपर्नेमा समेत जोड दिए। प्रदेशको विकासका लागि पर्यटन क्षेत्रलाई प्रदेश […]