eadarsha.com
बाबुआमालाई वृद्धाश्रममा राख्नेलाई सामाजिक बहिष्कार गरौं : श्रेष्ठ
पोखरा २ भदौ। पोखराका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी गणेशबहादुर श्रेष्ठले आफ्नो हैसियत हुँदाहुँदै बाबुआमालाई वृद्धाश्रममा लगेर राख्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएका छन्। बूढानीलकण्ठ आवासीय क्रियाकर्म भवन निर्माण समिति पोखरा-४ द्वारा सञ्चालित ज्येष्ठ नागरिक मिलन केन्द्रको शनिवार उद्घाटन गर्दै समाजसेवी श्रेष्ठले उक्त कुरा बताएका हुन्। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले विदेश भ्रमणका […]