eadarsha.com
कोफी अन्नानको निधन
स्विट्जरल्याण्ड, २ भदौ । राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार निधन भएको छ । उनी ८० वर्षका थिए । पूर्वमहासचिव अन्नानको मृत्युको खबरले आफूहरूलाई स्तब्ध बनाएको शोक सन्देशहरू विश्वभरबाट प्राप्त भएका उनको संस्थाले जनाएको छ । घानामा जन्मेका अन्नान पछिल्लो समय स्विट्जरल्याण्डमा बसोबास गर्दै आएका थिए । अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसंघको प्रमुखका रूपमा दुर्इ […]