eadarsha.com
महिला आत्मनिर्भर बन्नुपर्छ : सांसद गुरुङ
पोखरा, २ भदौ। गण्डकी प्रदेशका सांसद मीना गुरुङले महिला सक्षम हुनुपर्नेमा जोड दिएकी छन्। वरिष्ठ सौन्दर्यकर्मी समेत रहेकी सांसद गुरुङले अब कसैसँग पैसा माग्नुभन्दा स्वयं सक्षम भएर अरुलाई दिन सक्नुपर्ने बताइन्। राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको शनिबार भएको मिस एण्ड मिसेस तीज-२०७५ उद्घाटन सत्रमा बोल्दै सांसद गुरुङले महिला अब व्यावसायिक हुँदै आत्मनिर्भर बन्न सुझाव दिइन्। समाज […]