eadarsha.com
पोखरा भाँडा व्यवसायी संघमा नयाँ समिति
पोखरा, २ भदौ। पोखरा भाँडा व्यवसायी संघ कास्कीको शनिवार सम्पन्न ११ औ स्थापना दिवस तथा छैटौं अधिवेशनले बलराम तिमिल्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। कार्यसमिति प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा कविन्द्रमान पालिखे, सचिवमा लक्ष्मीप्रसाद अधिकारी, कोषाध्यक्षमा ओमकुमार श्रेष्ठ, सहसचिवमा कृष्णहरि पौडेल र सहकोषाध्यक्षमा सुनकुमारी गुरुङलाई चयन गरेको छ। त्यस्तै, सदस्यमा रञ्जना मानन्धर, बुद्व्रि्रसाद […]