eadarsha.com
आपराधिक क्रियाकलाप गर्ने जोकोही कारबाहीमा : एसपी राना
पोखरा, ३० साउन । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले जिल्लाको शान्तिसुरक्षा पहिलो शर्त भएको बताएका छन् । उनले आपराधिक क्रियाकलाप न्यूनीकरण गर्दै समाजमा अमनचयनको वातावरण सिर्जना गर्न टोलका आमा समूह, क्लब, सर्वसाधारण लगायतको पनि उत्तिकै सहयोग हुने बताए । सगरमाथामार्ग आमा समूह, पोखरा १४ को बुधबार छैटौं वाषिर्क साधारणसभा कार्यक्रम उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि […]