eadarsha.com
बीच भलिबल तयारी पूरा
पोखरा, ३० साउन । कास्की जिल्ला भलिबल संघले भदौ १ देखि ३ सम्म बाराहीघाटस्थित भलिबल कोर्टमा आयोजना गर्न लागेको अन्तर खुला पुरुष बीच भलिबल तयारी पूरा भएको छ । बालुवामा २/२ जनाले खेल्ने बीच भलिबल कोर्टमा बालुवा राख्ने, मैदान सजावट, ब्यानर प्रायोजन, रेफ्री व्यवस्थापनलगायत कार्य पूरा गरिएको प्रतियोगिता संयोजक तारानाथ पहारीले जनाए। ‘विकसित मुलकहरुको प्राय समुन्द्री किनारको […]