eadarsha.com
उच्च वारमा उम्मेदवार परिचय
पोखरा, ३० साउन । पोखरा उच्च अदालत वार एशोसिएसनको भदौ २ मा हुने निर्वाचनको लागि बुधबार उम्मेदवार परिचय कार्यक्रम भएको छ । चुनावमा प्रगतिशील तथा पेसागत समूह र प्रजातान्त्रिक समूह गरी २ प्यानल चुनावी भिडन्तमा छ । निर्वाचन समितिको आयोजनामा उच्च वार भवनमा भएको कार्यक्रममा दुवै समूहले पेसागत हकहित र बार-बेञ्च सम्बन्ध सुधारका लागि उम्मेदवारी दिएको दाबी गरे । […]