eadarsha.com
बजारमा तीज गीत चेली-२
पेखरा, ३० साउन। तीज गीत चेली भाग-२ बजारमा आएको छ। बजारमा केवल मायाप्रेममा आधारित मात्र गीत आइरहका बेला एरेञ्जर तारानाथ आचार्यले तीजको मौलिक विशेषता भल्किने गरी सो गीत बजारमा ल्याएका हुन्। घरकी एक्ली छोरी पराईलाई दिँदा कस्को मन रुँदैन होला र। यस तीज गीतमा साया भण्डारी र दीपक पौडेलको बेजोड अभिनय रहेको छ। सानै उमेर, […]