eadarsha.com
सिर्द्धार्थ बुद्ध टोलको सरसफाइ
लेखनाथ, ३० साउन । टोल सफा र स्वच्छ बनाइराख्न पोखरा-२९ को सिर्द्धार्थ बुद्ध टोल विकास संस्थाले सरसफाइ अभियान तीव्र पारेको छ । सरसफाइबारे सचेतना जगाउँदै बुधवार टोलको क्षेत्राधिकारअन्तर्गत बाटोको दायाँ-बायाँको फोहर संकलन गर्ने र आफ्नो घरआँगनअघि स्वयंले सफा राख्न सबैलाई आग्रह गरिएको थियो । संस्था अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङको नेतृत्वमा निस्किएको टोलीले पृथ्वीराजमार्गको छेउछाउ, भण्डारढिक र खल्याण लगायत […]