eadarsha.com
हाते तान बुनाई तालिम
पोखरा, ३० साउन। महिला सीप विकास संस्था, पोखराले तीनमहिने हाते तान बुनाइ तालिम शुरु गरकेो छ। प्रमुख अतिथि पोखरा ३० का वडासदस्य रमा नेपालीले तालिम उद्घाटन गरेकी थिइन्। संस्था र संस्थाका दिदीबहिनीलाई वडाले सक्दो भौतिक एवम् आर्थिक सहयोग गर्ने वाचा गर्दै नेपालीले तालिमका सहभागीलाई जोश र जागरका साथ काम गर्न अनुरोध गरिन्। संस्थाका कार्यवाहक अध्यक्ष […]