eadarsha.com
पोखरामा ट्होटें मनाइयो
पोखरा, २९ साउन । तमु समुदायको परम्परागत साँस्कृतिक पर्व ट्होटें पोखरामा मंगलबार मनाइएको छ । तमु धिं नेपालको आयोजनामा सो पर्व र्‍याली, सभा र सम्मान कार्यक्रमसहित मनाइएको हो । पोखराको पुरानो टुँडिखेलमा पितृ र प्रकृतिको पूजा गर्दै शुरु उधौली ट्होटें र्‍याली बागबजार, विन्दवासिनी भैरवटोल, नालाको मुख, सिर्द्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजारस्थित तमु धिं नेपालमा पुगेर समारोहको आयोजना गरिएको थियो । […]