eadarsha.com
नागरिकता विधेयक स्वीकृत
काठमाडौँ, २९ साउन। प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले सो विधेयक प्रस्तुत गरेका हुन् । ती विधेयकमाथि सांसदले बसको टिकट जस्तो नागरिकता नबाँडियोस् भन्दै आमाको नामबाट नागरिकता पाउने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन जोड दिए। संविधानले महिला तथा पुरुषलाई समान हक […]