eadarsha.com
बन्दले जनजीवन प्रभावित
पोखरा, २९ साउन । नेत्र विक्रम चन्द नेपाल कम्युनिष्ट पार्टिे मंगलबार आहृवान गरेको नेपाल बन्दको कारण जनजीवन प्रभावित बन्यो । बन्दका कारण गण्डकी प्रदेशमा छिटपुट घटनाबारे कुनै अप्रिय घटना हुन पाएन । पोखरा तालचोकस्थित धर्मकाटा अगाडि पृथ्वी राजमार्ग सडकमा सर्वसाधारण तर्साने गरी बम राखिएकोमा सुरक्षाकर्मीले डिस्पोज गरेको छ । बिहान ११ बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरे पश्चात कालिभञ्ज्याङ […]