eadarsha.com
पहिलो पटक मिस्टर एण्ड मिस लमजुङ
लमजुङ, २९ साउन। लमजुङमा मिस्टर एण्ड मिस लमजुङ-२०१८ तयारी गरिएको छ। न्यू क्रियशन इभेन्ट म्यानेजमेन्ट तनहुँ र लमजुङ जेसिजको संयुक्त आयोजनामा मिस्टर एण्ड मिस लमजुङ २०१८ हुने भएको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जिल्लामा यदाकदा सौर्न्दर्य प्रतीयोगिता हुने गरेको भए तापनि युवायुवतीसँगै राखेर पहिलो पटक सो प्रतियोगिताको तयारी गरिएको न्यूृ क्रियशन इभेन्ट […]