eadarsha.com
क्रिकेटमा उत्कृष्ट गरेकोमा राष्ट्रपतिद्वारा खुशी व्यक्त
काठमाडौँ, २९ साउन। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएकी छन् । राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा मंगलबार शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले बिर्सिएर राष्ट्रलाई केन्द्रविन्दुमा राखी खेलकुद प्रदर्शन गर्न खेलाडीजगत्लाई सम्मान गर्न सरकारलाई सुझाव दिइन्। “सन् २०१८ मा जिम्बावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपाली […]