eadarsha.com
ट्होटेंमा चिउली पार्चे प्रथम
पोखरा, २९ साउन । तमु धिं नेपालद्वारा आयोजित ट्होटें र्यालीमा चिउली पार्चे तमु समाज पोखरा प्रथम भएको छ । यस्तै, दूधपोखरी दोश्रो, फूलबारी तेस्रो भयो । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । यस्तै, बगर, याङ्जाकोट र तनहुँ तमु समाज सान्त्वना हुँदै जनही ३ हजार पाए । झोरा प्रस्तुत […]