eadarsha.com
दाह्री ग्याङको रक्तदान
पोखरा, २९ साउन । दाह्री ग्याङ पोखराका सदस्यले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा २ सय १ युनिट रगत संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस सर्न्दर्भ पारेर आयोजित रक्तदान कार्यक्रममा दाह्री पाल्ने र सौखिन युवालाई युवतीले समेत साथ दिएका थिए । गत वर्ष झैं यसपटक पनि दाह्री ग्याङ पोखराले सोमबार बोलबमको अन्तिम दिन केदारेश्वर मन्दिरको मूलद्वार अघि सो […]