eadarsha.com
गरिमा र देव विकास बैंकबीच रेमिट सम्झौता
पोखरा, २९ साउन। गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा देवः विकास बैंकर गरिमा विकास बैंकबीच सम्झौता भएको छ। गरिमाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र देवःका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सो सम्झौतापछि देवःका देशभर सञ्चालनमा रहेका ५१ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन भुक्तानी गर्न […]