eadarsha.com
महिला पर्यटन व्यवसायी मञ्चको वाषिर्कोत्सव
पोखरा, २९ साउन। महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) ले संस्था स्थापनाको प्रथम वाषिर्कोत्सव मनाएको छ । पर्यटन क्षेत्रमा आवद्ध महिलाहरुको क्षमता एवं दक्षता अभिवृद्धिका साथै व्यवसायिक पहिचान स्थापित गर्ने उद्देश्यले गठित सो संस्थाले मंगलबार सदस्यलाई तनाव व्यवस्थापन तालिमको आयोजना गरी वाषिर्कोत्सव मनाएको हो। प्रमुख अतिथि राजयोगिनी ब्रम्हाकुमारी अप्सराले पर्यटन व्यवसायी महिलालाई तनाव व्यवस्थापनबारे प्रशिक्षण दिएकी दिइन्। […]