eadarsha.com
बिउँतिदैं बीच भलिबल
पोखरा, २७ साउन । नेपालको खेलकुद क्षेत्रमै सुस्ताएको भलिबलको अर्को विधा बीच भलिबल पुन : पोखराबाट बिउँतिदै छ । प्रायशः विकसित मुलुकहरुमा समुन्द्री किनारमा खेलिने बीच भलिबल तालैतालको शहर पोखराको फेवाताल किनारबाट बिउँतदैछ । देशकै राष्ट्रिय खेल भलिबलको पनि फरक विधा बीच भलिबल पर्यटकीय हब पोखरा र पोखराको पनि अझै पर्यटकीय हब बैदामको लेकसाइडस्थित फेवाताल किनारको बाराहीघाटस्थित बीच भलिबल […]