eadarsha.com
पोखरामा क्यान्सर सचेतना कार्यक्रम
पोखरा, २७ साउन ।नेपाल अर्वुदरोग निवारण संस्था, पोखरा महानगरपालिका वडा नं.३ र कन्या क्याम्पस नदीपुरको संयुक्त आयोजनामा कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुको लागि एकदिने क्यान्सर सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा कन्या क्याम्पस नदीपुरमा अध्ययनरत १५० जना छात्राहरुको सहभागिता रहेको नेपाल अर्वुदरोग निवारण संस्थाका जनसर्म्पर्क अधिकृत डिल्लीप्रसाद शर्माले बताए । प्रमुख प्रशिक्षक नेपाल अर्वुदरोग निवारण संस्थाका सचिव नारायण पराजुलीले […]