eadarsha.com
एकल नृत्य प्रतियोगितामा प्रीति लिटिल च्याम्पियन, नेहा कास्की च्याम्पियन
पोखरा, २७ साउन । लेखनाथ गगनगौंडाकी प्रिती पुन एकल नृत्य प्रतियोगिताको लिटिल च्याम्पियन बनेकी छन् । पोखराको रामबजारस्थित नवसाधना कला केन्द्रद्धारा आयोजना गरेको प्रतियोगिताको फाइनलमा प्रितीले २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै लिटिल च्याम्पियन बन्न सफल भएकी हुन् । लिटिल च्याम्पियनको उपाधिसहित प्रितीले नगद ३० हजार, ट्रफी हात पारेकी छन् । प्रतियोगितामा आकृति गुरुङ द्धितिय, श्रब्या गुरुङ तृतीय र सुबर्णरोका […]