eadarsha.com
विकास-धरम जोडीलाई मनसुन कप
पोखरा, २७ साउन । मनसुन कप पोखरा भेट्रान ओपन टेनिस प्रतियोगिताको उपाधि विकास गुरुङ र धरमबहादुर लामिछानेको जोडीले जितेको छ। कास्की जिल्ला टेनिस संघले आयोजना गरेको सो प्रतियोगिताको शनिबार भएको फाइनलमा लोक गुरुङ र राजन पौडेलको जोडीलाई ६-२, ६-४ को सोझो सेटमा पराजित गर्दै सो जोडीले उपाधि जितेको हो ।प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीले ट्रफी प्रमाणपत्र पुरस्कार […]