eadarsha.com
आधारभूत खानेपानी ३ वर्षभित्रैः मन्त्री मगर
हेमजा, २६ साउन। खानेपानी आपूर्र्ति तथा सरसफाइ मन्त्री वीना मगरले आगामी ३ वर्षभित्र सबै नेपालीलाई आधारभूत खानेपानी उपलब्ध गराइने बताएकी छन्। माछापुच्छे्र गाउँपालिका ४, सेतीमर्दी दोभानमा शनिबार भएको शवदाह गृह समुदायलाई हस्तान्तरण तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताएकी हुन्। मन्त्री मगरले स्वच्छ पिउनेपानी जनताको मौलिक अधिकार भएको भन्दै पानीलाई मानवजन्य फोहोरबाट […]