eadarsha.com
राजसंस्थासहितको लोकतन्त्र : थापा
पोखरा, २६ साउन। राप्रपा अध्यक्ष कमल थापाले राजसंस्था सहितको लोकतन्त्रको आवश्यकता औंल्याएका छन्। नेपालको भूराजनीतिक अवस्था एवं नेपालको धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशको पृष्ठभूमिमा राजसंस्थासहितको लोकतन्त्र पार्टीले अडान हालसम्म यथावत् नै रहेको उनको जिकिर छ। ‘नेपाली जनताले प्रत्यक्ष मत हालेर राजसंस्था हटाइएको होइन, कुनै क्रान्तिद्वारा राजसंस्था हटेको पनि होइन,’ पोखरामा मिडिया नेपालले शनिबार आयोजना गरेको […]