eadarsha.com
महिला अधिकार मञ्चमा नयाँ समिति
पोखरा, २६ साउन। राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको पोखरामा शनिवार सम्पन्न नवौं परिषद् तथा चौथो अधिवेशनले ३ वर्षका लागि पुनः कल्पना ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिका उपाध्यक्षमा दुर्गा बस्नेत, सचिवमा विष्णुमाया पौडेल, कोषाध्यक्षमा शोभा आचार्य, सहसचिवमा विष्णुमाया पौडेल छन्। सदस्यमा नीरु रानाभाट, लतादेवी पौडेल, धन पौडेल, सावित्री थापा, गीता भण्डारी, सीता पौडेल, […]