eadarsha.com
गण्डकी प्रदेश फोटोग्राफर संघमा पौडेल
पोखरा, २६ साउन । व्यावसायिक ऐक्यबद्धता जनाउँदै गण्डकी प्रदेशका विभिन्न जिल्लाका फोटोग्राफरको भेलाले गण्डकी प्रदेश फोटोग्राफर संघ स्थापना गरेको छ । पोखरामा भएको भेलाले दुर्गाप्रसाद पौडेल (कास्की) को अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो। पौडेल आदर्श समाज दैनिकका फोटो पत्रकार समेत हुन् । जसको उपाध्यक्ष नारायणबहादुर केसी (पर्वत), उपाध्यक्ष बलभद्र श्रेष्ठ (तनहुँ), महासचिव तुलसीराम सुवेदी (कास्की), सचिव […]