eadarsha.com
पानी पर्दा छात्राबासमा जाग्राम
लमजुङ, २३ साउन। लमजुङको एकमात्र सरकारीस्तरको लमजुङ क्याम्पसको मस्र्याङ्दी छात्राबासका छात्रा पानी परेको रात रातभर जाग्राम बस्न बाध्य छन् । छात्राबासको भवन जीर्ण भइबसेको र कोठाभित्रै पानीको धारा छुट्ने गरेका कारण उनीहरु जाग्राम बस्न बाध्य भएका हुन्। पानी परेको रातमा आफूहरू बस्ने गरेको कोठाभित्रै छतबाट पानी चुहिएर धारा छुट्ने गरेका कारण रातभर बाल्टी र बाटामा पानी […]