eadarsha.com
वरिष्ठ कलाकार मिश्रको निधन
काठमाडौँ, २३ साउन। वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा मंगलबार राति हृदयाघातका कारण निधन भएको छ । काठमाडौं आफ्नै निवासमा सुतेको अवस्थामा राति २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र २ दशकदेखि आफ्नो निवास (गुफा) बाट बाहिर निस्केका थिए । उनको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ २ वर्षअघि […]