eadarsha.com
लेखनाथ जेसीजले सप्ताहन्त कार्यक्रम गर्ने
लेखनाथ, २३ साउन। लेखनाथ जेसीजले विगतका वर्ष झै यस वर्ष पनि जेसीज सप्ताहन्त कार्यक्रम गर्ने भएको छ। ‘परिवर्तनका लागि युवा’ भन्ने प्रकरणका साथ साउन २४ देखि २६ गतेसम्म जेसीज सप्ताहन्त गर्ने वुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, उद्यमशिलताको विकाससँगै समाजमा सक्रिय नागरिकहरुको भूमिका निर्वाह गर्न जेसीआईको ध्येय र लक्ष्य प्राप्तिका […]