eadarsha.com
महिला नेतृत्व आवश्यक : मुख्यमन्त्री
पोखरा, २३ साउन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचारमुक्त समाजका लागि महिलाको नेतृत्व आवश्यक भएको बताएका छन्। उनले सत्तामा पुगेका महिलालाई पुराना कार्यपद्दति परिवर्तन गरी पारदर्शी, उत्तरदायी शासन व्यवस्थाको उदाहरण बन्न आग्रह समेत गरे ।संचारिका समूह नेपालले गण्डकी प्रदेशका महिला जनप्रतिन