eadarsha.com
सिद्धेश्वरमा शिव महापुराण शुरु
पोखरा, २३ साउन। पोखरा-१५, ढुङ्गोसाँघुस्थित सिद्धेश्वर शिव मन्दिरमा शिव महापुराण ज्ञानयज्ञ २०७५ शुरु भएको छ।सिद्धेश्वर भजन मण्डल तथा संरक्षण समितिद्वारा आयोजित महायज्ञको प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसीले बुधवार एक समारोहबीच उद्घाटन गरे।मन्दिरका संरक्षक एवम् ज्ञानयज्ञका प्रमुख कमलनयन गौ