eadarsha.com
मनाङमा यातायात पहुँच सहज
लमजुङ, २३ साउन। मनाङमा अब सहज यातायात पहुँच विस्तार भएको छ। मनाङ र लमजुङ सीमा म्यार्दी खोलामा निर्माणाधीन मोटरेवल पुल सम्पन्न भएसँगै मनाङमा यातायातको पहुँच सहज भएको हो। दुर्इ करोड लागतमा पुल निर्माण गरिएको डिभिजन सडक कार्यलय दमौली, तनहुँले जनाएको छ। गत आर्थिक वर्षमै निर्माण सम्पन्न हुनुपर्ने पुल निर्माणमा ढिलाइ भएपछि लमजुङ र मनाङका प्रशासन […]