eadarsha.com
महानगरको निःशुल्क स्वास्थ्य शिविर
पोखरा, २३ साउन । पोखरा महानगरपालिका कार्यालयमा बुधबार निःशुल्क स्वास्थ्य शिविर भएको छ। महानगरको स्वास्थ्य महाशाखाको आयोजनामा भएको शिविरमा महानगरका कर्मचारी, जनप्रतिनिधि र महानगरमा आउने सेवाग्राहीलाई लक्ष्य गरेर स्वास्थ्य शिविर गरिएको महाशाखाका प्रमुख हेमन्त शर्माले जानकारी दिए। शिविरमा ३ सय ७३ जनाले रक्तचाप, मधुमेहको परीक्षण गरेको गर्नुका साथै ८५ जनालाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो। […]