eadarsha.com
'प्रमको दोहोरो भूमिकाले दुर्घटना’
पोखरा, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रका कारण सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा परेको ठहर गरेको छ । उसले सो घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको आरोप समेत लगायो ।पार्टीकेन्