eadarsha.com
संसदीय रिपोर्टिङबारे अभिमुखीकरण
पोखरा, २२ साउन । पोखरा, २२ साउन । गण्डकी प्रदेशका पत्रकारहरुलाई संसदीय रिपोर्टिङबारे अभिमुखीकरण दिइएको छ । संसदीय मामिला पत्रकार समाजको आयोजना र युएनडिपीको सहयोगमा प्रदेशसभामा संसद्सम्बन्धी रिपोर्टिङ गरिरहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।कार्यक्