eadarsha.com
सौर्य उर्जाको विकल्पमा लघुजलविद्युत्
नवलपरासी, २२ साउन। विसं २०६८ सालबाट हावाबाट विद्युत् उत्पादन गरी सञ्चालनमा आएको हुप्सेकोट गाउँपालिका ५, धौवादीको हुरहुरे डाँडा सञ्चालित वायु उर्जा अहिले बन्द भएको छ। दुर्इ वटा टरवाइनमध्ये एउटा पहिले नै बिग्रिएको र एउटा मात्र सञ्चालनमा रहेको भए पनि अहिले इर्न्भर्टर (युपिएस) नै बिग्रिएपछि उत्पादन ठप्प भएको हो। यहाँ ४६ घरले वायुउर्जाबाट विजुली बाल्दै आएका […]