eadarsha.com
हिन्दू राष्ट्र पुनस्र्थापना जनजागरण
पोखरा, २२ साउन। पोखरामा साउन २५ गते हिन्दू राष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण कार्यक्रम हुने भएको छ। राप्रपा गण्डकी प्रदेश र नेपाल सनातन, धर्म संस्कृति संगठनले सो कार्यक्रम गर्न लागेको हो। कार्यक्रमसँगै गण्डकी प्रदेशमा जनजागरण कार्यक्रम शुभारम्भ हुनेछ। कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा सहित हिन्दू, बुद्व, किराँत, जैन, शिख, इस्लाम धर्मका गुरुहरुले विशेष प्रवचन रहने […]