eadarsha.com
अलैँचीका ६ लाख बिरुवा बिक्री
लमजुङ, २२ साउन। लमजुङमा यस वर्ष अलैँचीका ६ लाख बिरुवा बिक्री वितरण भएको छ। त्यो संख्यामा आधा बिरुवा अर्थात ३ लाख जिल्ला बाहिर गएको हो। यो वर्ष विभिन्न संस्था तथा कार्यक्रम मार्फत जिल्लामा उत्पादन भ…