eadarsha.com
पोखरामा विश्व आदिवासी दिवस मनाइने
पोखरा, २२ साउन। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीले पोखरामा विश्व आदिवासी दिवस मनाउने भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्कीले पोखरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। सो दिवसमा अवसरमा साउन २४ गते पोखरामा र्‍याली र सभा गरिने छ। पोखरा सभागृहबाट भेषभूषा, झाँकी र सांस्कृतिक कार्यक्रम सहित शुरु […]