eadarsha.com
शैक्षिक गुणस्तरबारे शिवालयमा अन्तक्रिर्या
पोखरा, २२ साउन । रुपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविमा शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच अन्तक्रिर्या भएको छ। आधारभूत र माध्यमिक तहका छुट्टाछुट्टै दुर्इ चरणमा भएको अन्तर्क्रियामा विद्यालयको शैक्षिक गुणस्तर उकास्न आवश्यक पहलबारे छलफल भएको थियो। विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले विद्यालयलाई शैक्षिक उन्नति र प्रतिभा प्रस्फुटनको केन्द्रका रुपमा विकास गर्न विद्यालय प्रशासन लागिपरेको बताए। विद्यालय भनेको किताब […]