eadarsha.com
शिक्षक संख्या आधा कम
बुटवल, २२ साउन। नेपाल सरकारले निर्माण गरेको विद्यालय क्षेत्र सुधार आयोजनामा १ शिक्षक बराबर ३० जना विद्यार्थी हुनुपर्ने व्यवस्था छ। तराईका जिल्लाको हकमा यस्तो व्यवस्था भएपनि रुपन्देहीमा भने त्यसको दोव्वर विद्यार्थी रहेको एक तथ्यांकले देखाएको छ। यो तथ्यांक अनुसार रुपन्देहीमा विद्यार्थीको तुलनामा शिक्षक निकै कम रहेको पाइएको छ। शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख […]