eadarsha.com
बिमा कम्पनीका सेयर : बजार घटे, शाख घटेन
काठमाडौँ, २२ साउन। धितोपत्र बजारमा केही कम्पनीका सेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बिमा कम्पनी र निर्जीवन बिमा कम्पनीका सेयर घटे पनि बजारको शाख राखिरहेको छ। नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बिमा कम्पनी र १५ वटा निर्जीवन बिमा कम्पनी सूचीकृत रहेका छन्। ती कम्पनीका सेयर अघिल्लो वर्षको तुलनामा ठूलोमात्रामा घटे पनि जलविद्युत्, बैंक तथा वित्तीय […]