eadarsha.com
रेष्टुरेन्टको टिप्स सहारालाई
पोखरा, २२ साउन। मुग्लान रेष्टुरेन्ट एण्ड बार, सभागृहको टिप्स बक्समा संकलित रकम सहारा एकेडेमीलाई प्रदान गरिएको छ । रेष्टुरेन्ट आउने ग्राहकले सेवाबाट खुशी हुँदै भ्याट र अतिरिक्त कर बाहेक टिप्स बक्समा खसालेको रकम सहारा एकेडेमीलाई प्रदान गरिएको मुग्लानका संचालक राजमान थकालीले बताए। छ महिनादेखि शुरु रेष्टुरेन्टको टिप्स बक्समा ५ हजार जम्मा भएको र सो रकम एकेडेमीलाई […]