eadarsha.com
प्याराग्लाइडिङ टोली प्रस्थान
पोखरा, २२ साउन। इण्डोनेशियामा हुने १८ औं एशियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार पोखराबाट प्रस्थान गरेको छ। खेल अगस्त १८ देखि ३० सम्म आयोजना हुँदैछ। टिमलाई नेपाल प्याराग्लाइडिङ तथा हृयाङग्लाइडिङ संघका केन्द्रिय महासचिव शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीका अध्यक्ष केशव पाठक लगायतले बिदाइ गरे। पहिलो पटक एशियाली खेलमा समावेश प्याराग्लाइडिङमा सहभागिता […]