eadarsha.com
दुग्ध विकास बोर्ड विधेयक बहुमतले पास
पोखरा, २१ साउन। गण्डकी सरकारले तयार गरेको दुग्ध विकास बोर्ड गठन र सञ्चालन विधेयक बहुमतले पारित भएको छ। सोमबारको प्रदेशसभा बैठकबाट सत्तापक्षीय सांसदको समर्थनले विधेयक पास भएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विधेयकमाथि विरोध जनाएको थियो भने जनमोर्चा र नयाँ शक्तिले चाहीँ मौन समर्थन गरेको थियो। खासगरी बोर्डको उपाध्यक्षलाई शैक्षिक योग्यता नतोकिएको र अनुभव […]